२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतकी चर्चित नेतृ मायावतीले भदाहालाई दिइन् पार्टीको उत्तराधिकार

२०८०, २४ मंसिर आईतवार ०९:४४

मङ्सिर २४, काठमाडौं | भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशकी पूर्वमुख्यन्त्री तथा बहुजन समाज पार्टीकी प्रमुख मायावतीले आफ्नो उत्तराधिकारी आफ्नै भदाहा आकाश आनन्दलाई घोषित गरेकी छन् ।

आकाश मायावतीका दाजु आनन्द कुमारका छोरा हुन् । बीएसपीका नेता उदयवीर सिंहले समाचार एजेन्सीहरुलाई आइतबार यो जानकारी गराएका हुन् ।

पार्टीभित्र र समग्र यूपीमा बहनजी नामले चिनिने दलित नेता मायावतीले आफ्नो शेषपछि आकाश आनन्द पार्टीको उत्तराधिकारी हुने निर्णय सुनाएकी छन् । यूपी र झारखण्डमा राम्रो पकड रहेको बीएसपीमा आसन्न लोकसभा चुनावअघि उनी उत्तराधिकारी बन्ने आँकलन गरिएको थियो ।

भारतको केन्द्रीय संसदमा ८ सीट रहेको बीएसपी दलितहरुको पार्टीको रुपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय