2026-07-06 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

हराएकि महिला मृत अवस्थामा फेला

विनोद डाँगी/ असोज २८, रोल्पा ।   जौले पोखरिमा आसोज १९ गते बाट हराएकि गौरि पुन आज घरदलेखि ५०० मिटर पुर्वमा मृत अवस्थामा फेला परेकि छिन ।  जौलेपोखरि ९ उमा निबासि अन्दाजि ६६ बर्षकि गौरि पुन यहि असोज १९ गते दिउसो १ बजे बाट घरमा कसैलाइ नसोधेर भएको र आज मृत अवस्थामा धना डाडा  जंगलमा गाउँलेले फेला पारेर प्रहरिलाई खबर गरेको जिल्ला प्रहरि कार्यालयका प्रहरि निरक्षेक केशव बस्नेतले जानकारि दिनुभएको छ । गौरिको मानसिक सन्तुलन ठिक नभएको र श्रिमानको पहिलेनै मृत्यु भएको थियो ।

 आफ्नो सन्तान कोहि नभएकोले अहिले उनि देवरको छोरि मनमति पुनको घरमा बस्दै आएकि थिइन । शबलाई देवरकि छोरि मनमति पुनको जिम्मा लगाइएको बस्नेतले जानकारि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा