2026-07-25 01:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्कुल जान्छु भनेर बेपत्ता भएका बालक झुन्डिएको अवस्थामा मृत फेला

मङ्सिर ३०, सुर्खेत | जाजरकोटको छेडागाड नगरपालिका-१० का  स्कुल जान्छु भनेर बेपत्ता भएका बालक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । १० दिनदेखि बेपत्ता भएका बालक शनिबार झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

छेडागाड नगरपालिका-१० सिमथलाका नरबहादुर थापाका कान्छा छोरा १२ वर्षीया धनबहादुर थापा मृत अवस्थामा भेटिएको छेडागाड नगरपालिकाका उप-प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार २१ गते बिहान विद्यालय जान्छु भनेर घरबाट निस्केको र उक्त दिनदेखि घरमा नआएको उपप्रमुख थापाको बताए ।

मृतक बालकका बुवा र दाइ भारतमा रहेका छन् । मृतक बालकले पनि कहिलेकाही आमालाई साथीसँग भागेर भारत जान्छु भन्ने गरेको र आमाले सायद भारत नै गयौं होला भन्ने सोचेको रहिछन् । तर, पछि ढुक्क नहुँदा प्रहरीलाई खोज्नका लागि जानकारी दिएकी थिइन् । उ हराएको दिन स्कुल जान्छु भनेर गएको तर घर भन्दा पर झण्डै २५ मिटर टाढा झोला भेटिएको उपप्रमुख थापाको बताए |

झोला भेटिएको १० दिनपछि घर देखि झण्डै २ सय मिटर टाढा प्रयोग नभएको गोठमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

घटना आत्महत्या हो या के हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक