2026-07-06 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

जुवाको खालबाटै खलंगामा ९ जना जुवाडे पक्राउ

पंकज धामी | असोज २९, दार्चुला | शुक्रबार राती जुवाको खालबाटै दार्चुला सदरमुकाम खलंगामा ९ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

राती १० बजेतीर जुवा खेल्दै गर्दा दार्चुला बहुमुखी क्याम्पस नजिकैको एक पशलबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सामान्य किमिको जुवा खेली रहेका उनीहरुले जाँडरक्सी खाएर होहल्ला गरिरहेको प्रहरी गस्तीले थाहा पाएपछि सबैलाई हिजो रातभर जिल्ला प्रहरी कार्यालयमा थुनिएको हो । विहान सम्झाई बुझाई गरि छाडेको प्रहरी निरिक्षक गोपिकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

खलंगा बजारमा तिहार नलाग्दै जुवा चल्न थालेको यो भन्दा पहिले समाचार बाहिर आएको थियो । खलंगा बजारको बंगाबगड क्षेत्र, बीच बजार गरी ६÷७ ठाउँमा जुवाको आखाडा हुने गरेको गोप्य श्रोतबाट जानकारी आएको प्रहरीले बताएको छ । त्यसैगरी जिल्लाको दोश्रो ठूलो बजारकेन्द्र गोकुलेश्वरमा पनि जुवा चल्ने गरेको समाचार आएको छ । जिल्लाका विभिन्न ग्रामिण भेगहरुमा पनि तिहार अगावै जुवा चल्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो