2026-07-24 10:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सस्पेन्स थ्रिलर रेड- २ मा भिलेन बन्दै रितेश देशमुख

पुस २७, काठमाडौं | रितेश देशमुख एकपटक फेरि भिलेनको रुपमा देखिँदैछन् । अजय देवगणको फिल्म रेड २ मा रितेशले खलपात्रको भूमिका निर्वाह गर्न लागेका हुन् ।

अजय र रितेश आमने सामने भएर भिड्न लागेको यो पहिलोपटक हो । अजयले फिल्ममा रितेशलाई स्वागत गर्दै सामाजिक सञ्जालमा एउटा पोष्ट पनि गरेका थिए ।

हालै फिल्मको सेटमा रितेशलाई स्वागत गर्दै अजयले आफ्नो इन्टाग्राम ह्यान्डलमा एउटा फोटो शेयर गरेका थिए ।

‘सम्बन्धले भाइ, रोजाईले प्रतिद्वन्द्वी, स्वागत छ,’ फोटो शेयर गर्दै क्याप्सनमा उनले लेखेका छन् । फिल्मको शुटिङ गएको हप्ता मात्रै मुम्बईमा शुरु भएको थियो । फिल्मको बाँकी शुटिङ दिल्ली, उत्तर प्रदेश र राजस्थानमा हुनेछ । गएको हप्तामात्रै फिल्म निर्माताहरुले फिल्मको पोष्टर जारी गरेका थिए । पोष्टरमा छालाको कालो जुत्ता लगाएको एक व्यक्तिको खुट्टा देखाइएको छ । खुट्टाको तल ‘अमय पटनायक फर्किएको छ’ भनेर लेखिएको छ ।

फिल्मको रिलिज सन् २०२४ को नोभेम्बर १५ मा हुने खुलासा गरिएको छ । पोष्टर शेयर गर्दै क्याप्सनमा ‘प्रतिक्षा सकियो ! अजय देवगन ३ रेड २ मा आईआरएस अधिकारी अमय पाठकको रुपमा फर्किएका छन्, नोभेम्बर २०२४ मा ठूलो पर्दामा अर्को एउटा सत्य घटना ल्याउन तयार छन्’ आदि लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक