2026-09-19 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

ब्राउन सुगरसहित झापामा दुई जना पक्राउ

कात्तिक १, विर्तामोड । प्रहरीले अवैध लागू औषध ब्राउन सुगरसहित झापाको विर्तामोडबाट दुई युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दमक–१३ का ३७ वर्षीय विक्रम बस्नेत र दमक–१४ का ३० वर्षीय अङ्कित भण्डारी छन् । 

विशेष सुराकीको आधारमा चेकजाँक गर्दा मे ३ प १८२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुबाट १० ग्राम ५ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । 

प्रहरी निरिक्षक मधुकुमार थापाका अनुसार तेलको ट्याङ्कीभित्र वासर लाग्ने खाली ठाउँमा हरियो रङ्गको पोकामा लागू औषध लुकाएर ल्याउँदै गरिएको अवस्थामा उनीहरु पक्राउ परेका थिए । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई