Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको खैरहनीमा दुईवटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

२०७३, १ कार्तिक सोमबार ०४:४८

रबिन्द्र यादव/ कार्तिक १, नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँ विकास समिति वडा नम्बर १ खैरहनी मा गएराती नौ बजे दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रतापपुर वार्ड नम्बर ८ अठलही बस्ने बर्ष २३ का कपिलदेव चौधरी रहेका छन् ।

दुर्घटनाबाट गम्भीर घाइते भएका चापागाईको सहिद सामुदायिक अस्पताल चौपातामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारी का प्रहरी निरीक्षक महेश्वर प्रसाद उपाध्यायले जानकारी दिनु भयो । सेमरीबाट बेलाटारी जाँदै गरेको लु २० प ४४९८ नम्बरको मोटरसाइकल लाई विपरीत दिशा बाट आउदै गरेको युपी ५६ एच ५१४१ नम्बरको मोटरसाइकल खैरहनी पुलमा एकआपसमा ठोकिएको थियो ।

 विपरीत दिशा बाट आउदै गरेको भारतीय प्लेट नम्बरको चालक बर्ष २२ का जमुनिया – ४ सेमरी बस्ने उमेश चापागाईं  फरार रहेको छ भने मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । नवलपरासीको त्रिबेणी क्षेत्रमा दिनहुजसो सडक दुर्घटना हुँदै रहदा यसलाई नियन्त्रण प्रहरी असफल हुदै गइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित