2026-07-06 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

छैठौं विरेन्द्रनगर च्यालेन्ज कपको आयोजना हुदै

कार्तिक १, विराटनगर | विरेन्द्रनगर क्रिकेट क्लबले शुभ दिपावली तथा छठ पर्वको अवसरमा छैठौं विरेन्द्रनगर च्यालेन्ज कपको आयोजना गर्ने भएको छ ।

मोरङको पथरीशनिश्चरे ५ मा अवस्थित सो क्लबलेकात्तिक ३ गतेदेखि सुरु हुने उक्त क्रिकेट प्रतियोगिताको आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो ।

सो खेलमा झापा, मोरङ सुनसरीका १८ वटा क्रिकेट क्लबहरुको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद रु. २५ हजारका साथमा ट्रफी, मेडल, प्रमाण–पत्र अनि उपविजेताले नगद रु. १५ हजारका साथमा ट्रफी, मेडल, प्रमाण–पत्र पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटम्यान तथा उत्कृष्ट फिल्डरले पनिपुरस्कार पाउनेछन् । क्रिकेट प्रतियोगिता सुरुवातदेखि अन्त्यसम्म करिब १ लाख ५० हजार रुपैया बजेट लाग्ने र प्रतियोगिता २०६८ सालदेखि गर्दै आइरहेको आयोजकका संयोजक हेमन्त ओझाले जानकारी दिनुभयो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो