By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    17 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    20 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: स्वयम्भुमा जब हत्या भएको तीन महिनापछि खाटमुनी शव भेटियो !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > स्वयम्भुमा जब हत्या भएको तीन महिनापछि खाटमुनी शव भेटियो !
समाज

स्वयम्भुमा जब हत्या भएको तीन महिनापछि खाटमुनी शव भेटियो !

साझासवाल
Last updated: January 21, 2024 1:57 pm
साझासवाल
3 Min Read
Share

माघ ७, काठमाडौँ । काठमाडौंको स्वयम्भुमा हत्या भएको तीन महिनापछि एक महिलाको शव भेटिएको छ । घरबेटी सरिता गिरीको भुइँ तलामा रहेको कोठामा खाटमुनी शव भेटिएको हो । 

तीन महिनासम्म बन्द कोठाबाट दुर्गन्ध फैलिएपछि कोठा खोलेर हेर्दा खाटमुनि शव भेटिएको प्रहरीले जनाएको छ । मृतकको शव सडिसकेको अवस्थामा फेला परेको छ । शव प्रहरीलाई सनाखत गर्न समेत हम्मेहम्मे परेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार लगभग शव डिकम्पोज भइसकेको अवस्थामा छ । तीन महिनासम्म घरमा लास हुँदा पनि कसैलाई थाहा भएन । प्रहरीका अनुसार घटना गत कात्तिकमै भएको भएको थियो । 

प्रहरीका अनुसार, फरेन्सिक जाँचका क्रममा मृतकको टाउकोमा ‘ब्ल्न्ट फोर्स इन्ज्यूरी’ (भारी वस्तुले हिर्काएको घाउ) देखियो भने मृत्युको प्रारम्भिक कारण ‘डेट ड्यू टु स्ट्याङ्गुलेसन’ (घाँटी थिचिएका कारण मृत्यु) देखियो । अनुसन्धानमा हत्या भएको पाइएपछि घटनालाई हत्याका रुपमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त, स्वयम्भुको टोलीले अनुसन्धान थालेको थियो ।

प्रहरीका अनुसार अनुसन्धानबाट मृतक तनहुँको भिमाद नगरपालिका घर भएर अहिले काठमाडौैंमा बस्दै आएकी ५१ वर्षीया सफिना मिया हुन् । अनुसन्धानको क्रममाइ एक गार्मेन्टमा सोधपुछका क्रममा प्रहरीले त्यो कोठामा दुई जना बस्दै आएको फेला पारेको थियो ।

प्रहरीको अनुसन्धानको क्रममा हत्यापछि भारतीय नागरिक इकरामुल हक अन्सारी कोठाबाट गायब भएको खुलेको थियो । त्यसपछि प्रहरीले उनलाई नै प्राइम सस्पेक्ट मानेर अनुसन्धान अघि बढायो । उनि हत्यापछि भारत गएका थिए । पछि पुनः १०/११ पुसतिर काठमाडौँ आई कालिमाटीस्थित दिलिप शाहको बीएन फेसन गार्मेन्टमा काम गर्दै आएका थिए । प्रहरीले उनलाई कालीमाटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउपछि हत्याको रहश्य खुलेको छ । प्रहरीका अनुसार, इकरामुल हक पछिल्लो ८/९ वर्षयता नेपालमा बस्दै आएका थिए । गार्मेन्टमा सिलाइको काम गर्दै आएका उनी एक वर्षदेखि सफिया मियासहित स्वयम्भुमा बस्दै आएका थिए ।

परिवारका सदस्यसँग राम्रो सम्बन्ध नभएको हुँदा विवाहित भएपनि सफिना करिब १ वर्षदेखि इकरामुल हक भन्सारीसँग लिभिङ टुगेदरमा बस्दै आएको पाइएको छ । प्रहरीका अनुसार पछिल्लो समय इकरामले मदिरा सेवन गरेर दिनहुँ झगडा गर्ने गरेको खुलेको छ । कात्तिक महिनाको पहिलो हप्तातिर राति उनले मादक पदार्थ सेवन गरेर काठको आग्लोले हानेर सफिनालाई घाइते बनाएको पाइएको छ । प्रहरीले हत्यामा प्रयोग भएको ढोकामा लगाउने काठको आग्लो समेत बरामद गरेको छ । रिसले उनले सफिनाको मोबाइल समेत फुटाइदिएको पाइएको प्रहरीले जनाएको छ ।

त्यसै क्रममा शरीरको विभिन्न भागमा आग्लोले हानेर घाइते बनाएपछि घटना भएको दिन बिहान अन्दाजी ३/४ बजेतिर उनकै सलले बेरेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

घटनापछि शवलाई खाटमुनि लुकाएर उनी ढोकामा ताला लगाएर चाबी बाहिर निस्किने बाटोको झ्यांङमा फ्याँकेर निस्किएको प्रहरीको भनाइ छ । उनी पक्राउ परेपछि प्रहरीले कोठाको चाबी समेत बरामद गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article एसईई परीक्षा चैत १५ देखि २७ गतेसम्म हुने
Next Article वैदेशिक रोजगारमा सेवा शुल्क नबढाए कामदार पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी (बिज्ञप्ति)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

प्राडाद्वयलाई पित्रृशोक

57 years ago
काठमाडौँ - KTMललितपुर - LLTसमाज

कलेजले निष्कासन गरेपछि ललितपुरमा एक किशोरीले प्राण त्यागिन्

57 years ago

नवलपरासीमा जन्तीबसले ठक्करदिँदा एक महिलाको मृत्यु

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीतिसमाज

आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्द्धन गर्न कांग्रेस प्रतिबद्ध छ : सभापति देउवा

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?