१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ? यस्तो छ नयाँ नियम

१० माघ २०८०, बुधबार ०८:३३

माघ १०, काठमाडौँ | भिजिट भिसामा विदेश जाने नेपालीका लागि आज (बुधबार)देखि नयाँ नियम लागु गरिएको छ। भिजिट भिसा व्यवस्थापनका लागि भन्दै अध्यागमन विभागले नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ। उक्त एड्भाइजरीमा ६ बुँदे नयाँ नियम ल्याएको छ। 

भिजिट या पर्यटक भिसामा यात्रा गर्ने नेपालीहरुले नक्कली कागजात पेस गर्ने, झुटा विवरण तयार गर्ने, भिसाको गन्तव्य विपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने गरेको पाइएकाले नयाँ नियम ल्याइएको अध्यागमन विभाले जनाएको छ। 

पछिल्लो समय कतिपय नेपालीहरु भिजिट भिसामा नै द्वन्द्वग्रस्त देशमा पुग्ने र त्यहाँको सेनामा समेत भर्ना हुने गरेको पाइएको थियो। 

अब भिजिट भिसामा विदेश जानका लागि कम्तीमा पनि ६ महिनाको वैद्य अवधि रहेको राहदानी हुनुपर्नेछ। गन्तव्य देशको भिसासँगै दुईतर्फी हवाई टिकट, होटल बुकिङ पनि हुनुपर्ने व्यवस्था गरिएको छ। 

यस्तो छ नयाँ नियम: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक