१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यू–१९ विश्वकप: नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

१० माघ २०८०, बुधबार ११:५१

माघ १०, काठमाडौँ | यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा पाकिस्तानलााई १९८ रनको लक्ष्य दिएको छ।

निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै नेपालले १९७ रन बनाएको हो। नेपालका लागि ‌‌ओ‌पनर विपिन बोहोराले सर्वाधिक ३९ रन जोडेका थिए। दीपक डुम्रेले २६, कप्तान देव खनालले २३ रन जोड्दा सुवास भण्डारीले २० रन जोडे भने गुलशन झाले १८ तथा आकाश चन्दले १५ रन जोडे।

दीपेश कँडेलले १३ रन जोड्‍दा ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठीले ६/६ रन बनाए भने उत्तम थापामगर ४ रनमा आउट भए।

पहिलो पावर प्लेमा दुई विकेट गुमाए पनि नेपालले उत्कृष्ट सुरुवात गरेको थियो। तर पाकिस्तानी स्पिनरसामु मध्यक्रमका नेपाली ब्याटर धराशायी बने। 

पाकिस्तानका लागि अरफत मिनासले ३ विकेट लिए। यस्तै अहमद हुसैन र उबैद साहले २/२ तथा खुबैब खलिल, महम्मद जिसान र अली असफन्दले १/१ विकट लिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक