2026-09-19 10:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

११ बर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने एक व्यक्ति फरार

सरु शर्मा | कत्तिक २, नवलपरासी | जबरजस्ती करणी अभियोगमा परेका नवलपरासीको बडहरा दुबौलीया गाविस वडा नम्बर ३ ललितपुरका एक ब्यक्ति फरार भएका छन् । 

भुल्लन केवट नाम गरेका ब्यक्तिले शुक्रवार साँझ करिव सात बजे सोही ठाँउ बस्ने ११ वर्षिय एक बालिकालाई जबरजस्ती करणी गरे पछि फरार भएका हुन् । साँझ ७ बजे सोही ठाँउका रामलगन हरिजनका ११ वर्षिय बालिका घरायसि कार्यका लागि उनको घरमा पैसा लिन गएको बेला निजले जबरजस्ती गरेको भनि बालिकाका बुवा रामलगन हरिजनले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

उक्त केसलाई जबरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । जबरजस्ती गरेकै दिन बालीकाले रुदै आफनो परिवारलाई जानकारी गराएपछि घटना बाहिर आएको र त्यसपछि पिडक भुल्लन फरार भएको बताईएको छ । पिडित परिवारले आईतबार प्रहरी चौकी गोबरहिंया र जिल्ला प्रहरी कार्यालय नवलपरासीमा निवेदन दिई मुद्दा दर्ता गराएका छन्। करणी गर्ने व्यक्तिको खोजी कार्य भईरहको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई