2026-07-06 08:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एकै दिनमा ८५ जडिया प्रहरी नियन्त्रणमा

सम्राट सिंह | बझाङ २, कात्तिक | बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा पूर्णिमाको दिन लाग्ने धार्मिक तथा ऐतिहासिक सुर्मादेवि मेलाको दिन ८५ जडिँयालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलाको दिनमा जाँडरक्सी सेवन गरेर होहल्ला गर्ने जडिँयालाई  प्रहरीले नियन्त्रणमा लिएको हो ।

मेलामा भलिबल,डेउडा र विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो । सुदूरपश्चिमका पहाडि जिल्ला बाजुरा, डोटी र अछामबाट पनि भक्तजनहरु आएका छन । 

नियन्त्रणमा रहेका जडिँयालाई २ हजार जरिवाना गराउने निर्णय भएको सुर्मादेवि मेला व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र बिष्टले बताए  । उनले भने जरिवानाबाट उठेको सम्पुर्ण रकम सामाजिक काममा लगाउने छु ।  

मदिरा सेवन गरी समाज बिथोल्न खोज्नेलाई प्रहरीले समयमै नियन्त्रणमा लिएपछि मेला शान्तिपुर्ण तरिकाले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयका डियसपी नरेन्द्र चन्दले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने