पुस ३०, हेटौंढा । हेटौडाका
बिभीन्न डिलरहरुबाट आज नेपाल नारायणी ग्याश बितरण गरिएको छ । हेटौडाको पारीजातपथमा रहेको अभिनास
टे«डर्षबाट ३ सय ६० वटा, गुम्बाचोकको अनुज टे«डर्षबाट ३० वटा, ओम स्वस्तीक ट्रेडर्ष पशुपतिनगरबाट
पशुपतिनगरबाट ३० वटा, हार्दीक इन्टरप्राईजेजबाट ३० वटा, महत हार्डवयरबाट ४० वटा, मिरा आकृति टे«डर्षबाट
४० वटा ग्याशका आधा भरीएका सिलीण्डर बितरण गरीएको नेपाल नारायणी ग्याश उद्योगका कायालय प्रमुख जिवन
छत्कुलीले बताउनुभयो ।
यहाँका उपभोक्ताहरुलाई हजारौ सिलीण्डर
ग्याशको माग भएपनि पाँच सय ३० वटा मात्र बितरण गरिएको उद्योगले जनाएको छ ।