२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माेटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

२०८०, ६ फाल्गुन आईतवार ०८:०४

फागुन ६, दाङ | दाङमा माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन् ।

रा ७ प ३१८६ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा रूकुम पूर्व भुमे १ का २७ वर्षीय आदर्श पुनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताएका छन् ।

घाेराही उपमहानगरपालिका- १८ मा माेटरसाइकल दुर्घटना हुँदा घाइते पुनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

माेटरसाइकलमा सवार अर्का गम्भीर घाइते साेही ठाँउकै ३५ वर्षीय रामकुमार पुनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो