कात्तिक ३, बाग्लुङ । गलकोटमा पिक अप जिप दुर्घटना हुदा एक जनाको घटना स्थलमै ज्यान गएको छ ।

हटिया बजार बाट मल्म जादै गरेको ग १ च १४७३ नं को जिप मल्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ३, बाग्लुङ । गलकोटमा पिक अप जिप दुर्घटना हुदा एक जनाको घटना स्थलमै ज्यान गएको छ ।

हटिया बजार बाट मल्म जादै गरेको ग १ च १४७३ नं को जिप मल्म"/>

2026-07-06 09:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमा पिकअप जिप दुर्घटना हुँदा एकको मृत्यु, एकजना गम्भीर घाइते

2016-10-19


कात्तिक ३, बाग्लुङ । गलकोटमा पिक अप जिप दुर्घटना हुदा एक जनाको घटना स्थलमै ज्यान गएको छ ।

हटिया बजार बाट मल्म जादै गरेको ग १ च १४७३ नं को जिप मल्मको बेसारे डाँडा नजिकै दुर्घनाग्रस्त हुदा मल्म ८ का अन्दाजि ६८ वर्षिय कर्ण बहादुर खड्काको ज्यान गएको छ ।

दुर्घटनामा चालक रेश १ का कुमार परियार घाईते भएको ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।

घाईते परियारको टाउकोमा चोट लागेको छ । उनको स्थानिय ईमरजेन्सी पोलि क्लिनिकमा उपचार भईरहेको छ र टाउकोमा चोट लागेको कारण पोखरा रिफर गर्ने तैयारी भईरहेको प्रहरीले जनाएको छ ।

गाडीमै रहेका सहचालक भने हाम फाल्न सफल भएकोले सामान्य घाईते भएका छन् ।

उकालो बाटोमा गाडी एक्कासी ब्याक भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त पिक अप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरी निरिक्षक अर्जुन ध्वज अधिकारीले जानकारी दिए । बालकृष्ण सुबेदीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने