2026-09-19 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राइनो कपमा पोखरा ११ ले योङ्गस्टारलाई २ का विरुद्ध ४ गोलले हरायो

कार्तिक ३, नवलपरासी ।  नवलपरासीका मध्यविन्दु नगरपालीका –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियो गितामा आज (बुधबार) पोखरा ११ कास्कीले ४–२ ले विजयी भएको छ ।

मध्यविन्दु नगरपालिका २ मा नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियो गिताको पहिलो हापमा पोखरा ११ कास्कीको तर्फबाट खेलको पहिलो हापको २४ औं मिनटमा पोखरा ११ कास्कीका जर्सी नं. ५ का रमेश थापाले पहिलो गोल गरेर कास्की ११लाई अग्रता दिए भने पहिलो हापकै २९ अ‍ौं मिनटमा राकेश गूरुङ्गले थप १ गोल गरे भने खेलको ३० औ मिनटमा जर्सी नं. १२ का प्रदिप गुरुङ्गले थप १ गोल गरे पछि पोखरा ११ कास्कीले अग्रता कायम राख्दा योङ्ग स्टार क्लव नवलपरासीको तर्फ बाट अफ्रिकी मुलका खेलाडी जर्सी नं. १४ मार्टीनले खेलको ३८ मिनटमा १ गोल ११ गरे भने पहिलो हापको थप समयमा पुनः मार्टिनले १ गोल गरेका थिए । 

खेलको ८२ औं मिनटमा पोखरा ११ कास्कीका जर्सी नं. ११ विश्व गुरुङ्गले आफ्नो टिमका लागी १ गोलको अग्रता दिलाए सगै पोखरा ११ कास्कीले ४–२ले विजयी भएको थियो ।

खेलको अन्तिम समयमा पोखरा ११ कास्कीका जर्सी नं. १६का खेलाडी भुपाल गुरुङ्गले रातो कार्ड पाएका थिए । भोली (बिहीबार) ब्वाईज युनियन काठमाण्डौ र बिरगञ्ज युथ ऐकेडेमी बिच हुने खेल संयोजक टेक प्रसाद पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई