2026-07-06 09:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जीवन उपयोगी प्रशिक्षण दिदै ख्रिष्टियनको चार दिने जवान सम्मेलन सम्पन्न

2016-10-19

कात्तिक ३, डडेल्धुरा । मानव स्वास्थ्य देखि जिवन विकास गर्न उपयोगी ज्ञान शिपको विकास गराउने उद्देश्यले डडेल्धुरा सदरमुकाममा सञ्चालित चारदिने सुदुरपश्चि पहाडी क्षेत्रको जवान सम्मेलन आज बेलुका सम्पन्न हुदै छ । 

सुदुरपश्चिमका सात पहाडी जिल्लाका ख्रिष्टियन धर्मामावलम्बि युवा सम्मिलत सम्मेलनमा शिक्षा संगै समाजमा आम नागरिकको उत्तरदायित्व बोध हुने गरी प्रशिक्षण गरिएको थियो । सम्मेलनमा बाईबल भन्दा पनि कुनै समाज वा राष्ट्रको नागरिक भई सके पछि समाज राष्ट्रका लागी बहन गर्नु पर्ने उत्तरदायित्व, कर्तव्य बोध हुने बिषयवस्तु माथि प्रकास पारिएको जनाईएको छ । 

युवा सम्मेलनमा कुलतबाट टाढा रहनु पर्ने, आपराधिक क्रियाकलापमा संलग्न नहुने, जवानहरुले यस्ता कुलत दुव्र्यवसनी, अपराधमा संलग्न हुदा देश तथा नागरिकको उन्नती नहुने, यसमा सजक हुनु पर्ने एवम विविध नैतिकताका बिषय वस्तुमा प्रशिक्षण गरिएको प्रशिक्षक पास्टर गंगा साउदले रेडियो अमरगढीलाई बताएका छन । 

सम्मेलनमा काठ्माण्डौका डा.नारायण शर्माले समाज राम्रो बनाउने, राम्रो समाज बने मात्रै नागरिक तथा देश विकासको सम्भावना रहने लगायत राष्ट्र प्रति जिम्मेवार बन्ने बिषयमा प्रशिक्षण गरिएको उनले जानकारी दिएका छन । 

थै पास्टर साउदले चर्चका क्रियाकलाप फरक हुने जनाउदै सम्मेलनमा बाईबाल सिकाउनु भन्दा जुन राष्ट्रको नागरिक हो राष्ट्रका लागी निभाउनु पर्ने कर्तव्य बारे प्रकास पारिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने