कात्तिक ४, मोरङ् । चाडवाडको समयमा हुने अवान्छित गतिविधी माथि निगारानी वढाउने तथा टोलको समग्र विकाका लागि मोरंग जिल्ला को वेलवारी न.पा -४ लालभित्ती (शान्तिचोक) वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ४, मोरङ् । चाडवाडको समयमा हुने अवान्छित गतिविधी माथि निगारानी वढाउने तथा टोलको समग्र विकाका लागि मोरंग जिल्ला को वेलवारी न.पा -४ लालभित्ती (शान्तिचोक) वा"/>
2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

टोलसुधारका लागि शान्तिटोलवासीहरु एकजुट हुँदै

कात्तिक ४, मोरङ् । चाडवाडको समयमा हुने अवान्छित गतिविधी माथि निगारानी वढाउने तथा टोलको समग्र विकाका लागि मोरंग जिल्ला को वेलवारी न.पा -४ लालभित्ती (शान्तिचोक) वासीहरु एकजुट भएका छन् ।  

जेष्ट सदस्य जीतवहादुर कार्कीको अध्यक्षतामा वसेको टोलभेलाले भूवन कार्कीको अध्यक्षतामा १३ सदस्सीय एक कार्य समितिको चयन गरेको छ । 

समितिका  उपाध्यक्षमा श्रीमती रामकुमारी राई, सचिव केशु विरही, सह-सचिव विष्णप्रसाद सुवेदी, कोषाध्यक्ष श्रीमती गंगा सम्बाहाम्फे लिम्बू तथा अन्य सदस्यहरुमा सूरेन्द्र केसी, तिलक लिम्बू, कैलास तिरुवा, प्रेम श्रेष्ठ, गोपाल  वस्नेत, थामराज लिम्बू, निरु लिम्बू र मचिन्द्र पंधाक आदि रहेका छन् ।  

उक्त भेलाले  चेतबहादुर अधिकारी, हस्तबहादर राई, जीतवहादुर कार्की, होमबहादुर पिठाकोटी, महेन्द्र  गहतराज तथा सविता गिरी रहेको एक सल्लाहकार मण्डलको पनि निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई