Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा सु–आहार दोस्रो चरणका कार्यक्रम सञ्चालन हुदैँ

२०७३, ४ कार्तिक बिहीबार १७:१२

ललित बोहरा/कार्तिक ४, डडेल्धुरा | घरायसी पोषण, खानेपानी तथा सरसफाई र स्वस्थ्य अभ्यासहरुमा सुधार गर्ने उद्देश्यले डडेल्धुरामा सु–आहारा दोस्रो चरणका कार्यक्रम सञ्चालन हुने भएका छन । घरधुरीहरुको गुणस्तरिय पोषण तथा स्वास्थ्य सेवको उपयोगमा बृद्धि गर्ने सेवा गुणस्तर र पहुच पु¥याउन सु–आहारा दोस्रो चरणका कार्यक्रम सञ्चालन हुने बिहिबार अन्तरक्रिया गोष्ठिको आयोजना गरी सु–आहारा डडेल्धुराले जनाएको छ । बिहिबार राजनैतिक दल तथा सरोकारवाल निकाय संग गरिएको गोष्ठिमा घरधुरीको बिविध र पोषकत्व बढी भएका खानेकुरा सम्माको पहुच अभिबृद्धि गर्ने उत्पादन, सुरक्षा गर्न दोस्रो चरण सञ्चालन गरिने जनाईएको थियो । सवलीकृत स्थानिय शासन मार्फत बहुक्षेत्रिय पोषण योजनाको कार्यान्वयनलाई तित्र्रता दिने यो कार्यक्रम डडेल्धुरामा अप्रिल २०१६ देखि शुरु भएको र मार्च २०२१ सम्म सञ्चालन गरिने जनाईएको छ । युएसआईडी नेपालको आर्थिक सहयोगमा सु–आहारा नेपालको ४० जिल्लामा सञ्चालित छ । 

सु–आहाराले डडेल्धुरामा पहिचान गरेका पुर्ण स्तनपान, बिरामी बच्चाका लागी पुरक, अतिरिक्त आहार, सुत्केरी पश्चातको स्वास्थ्य जाँच, बिशेष गरी खानेपानी तथा सरसफाई र मातृ शिशु स्वास्थ्य, परिवार नियोजन सेवाहरुको ज्ञान र अभ्यासमा देखिएको ठुलो असमानतामा समानता ल्याउन लगायतका क्षेत्रमा काम गर्ने छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश