२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडा १४ पदमपोखरीमा आजदेखि विश्व शान्ति पुजा सुरु

२०७२, ११ माघ सोमबार २१:४३

माघ १२, हेटौडा । विश्वको शान्तिको कामना सहित हेटौडा १४ पदमपोखरीमा आजदेखि
विश्व शान्ति पुजा हुने भएको छ । हेटौडा १४ पदमपोखरीको महेन्द्र उमावि पछाडि हुने पुजाको सम्पुण तयारी
पुरा भएको अयोजक ज्याङ छुप्लिन पोताला गुम्वाका अध्यक्ष दिपक संह थोकरले जानकारी दिनु भयो ।

पहिलो दिन आजदेखि पाठ सुरु हुनेछ । विशेष कार्यक्रम अन्तर्गत १६ गते हवन,
१७ गते सनम घिड्मे गरुवाट प्रवचल, १८ गते गुरुहरु वाट वाङ थाप्ने र १९ गते समापन गर्ने कार्यक्रम रहेको
आयोजकले जनाएको छ । ज्याङ छुप्लिन पोताला गुम्वाको आयोजनामा हुन लागेको पुजाको समापन १९ गते हुने छ

हेटौंडा उपमहानगरपालिका–१६ स्थित शुभप्रभात निम्न माध्यामिक विद्यालयलाई हेटौंडा–४
स्कुलरोडस्थित मेरीगोल्ड बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक खड्काले डेक्सबेन्च सहयोग गर्नुभएको छ
। उपमहानगरपालिका क्षेत्रभित्र रहेरपनि डेक्सबेन्चको अभावमा चिसो भुईमै पढ्न बाध्य बालवालिकालाई खड्काले
पाँचवटा डेक्सबेन्च र एउटा ह्वाइटबोर्ड सहयोग गर्नुभएको हो । खड्काले पचासहजार बराबरको सहयोग सामाग्री
उपलब्ध गराएको विद्यालयले जनाएको छ । हस्तान्तरण कार्यक्रम बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष टेक
बहादुर मोक्तानको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !