असोज ५ पर्वत । पर्वतको बाच्छा गाविसमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार भएको बृहत स्वास्थ्य परिक्षणबाट ७ सय जनाले सेवा लिएको रोटरीका गणेश पौडेलले जानकारी दिए । बाच्छामा भएको स्वास्थ्य शिविरमा , पेट, छाती, नशा, मुटु, दम, स्त्री, हाड,      "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ५ पर्वत । पर्वतको बाच्छा गाविसमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार भएको बृहत स्वास्थ्य परिक्षणबाट ७ सय जनाले सेवा लिएको रोटरीका गणेश पौडेलले जानकारी दिए । बाच्छामा भएको स्वास्थ्य शिविरमा , पेट, छाती, नशा, मुटु, दम, स्त्री, हाड,      "/>
2026-09-19 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बाच्छामा बृहत स्वास्थ्य शिविर सम्पन्न, ७ सय जनाको स्वास्थ्य परिक्षण

असोज ५ पर्वत । पर्वतको बाच्छा गाविसमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार भएको बृहत स्वास्थ्य परिक्षणबाट ७ सय जनाले सेवा लिएको रोटरीका गणेश पौडेलले जानकारी दिए । बाच्छामा भएको स्वास्थ्य शिविरमा , पेट, छाती, नशा, मुटु, दम, स्त्री, हाड,       मनोरोग लगायतका रोगहरुको बारेमा उपचार भएको उनको तर्क छ ।
    शिविरमा १६ जना डाक्टरहरुले सेवा दिएका थिए । जिल्ला अस्पताल पर्वतका प्रमुख फणिन्द्र प्रसाद बरालको नेतृत्वमा रहेको उक्त टोलीले स्वास्थ्य       परिक्षण गरेको थियो । विरामीलाई निशुल्क रुपमा औषधि तथा स्वास्थ्य समस्या सम्बन्धी परामर्श दिइएको थियो ।
रोटरी क्लब अफ पर्वत र पर्वत सेवा समाज नेपालको संयुक्त आयोजना भएको उक्त  शिविरमा  जिल्ला स्वास्थ्य कार्यालय पर्वत, इनरह्वील क्लब अफ पर्वत,         रोट्याक्ट क्लब अफ पर्वत÷     पोखरा को समन्वयमा गरिएको थियो । भने जिल्ला विकास समितिको कार्यालय पर्वत, बाच्छा गाउँ विकास समितिको सहयोग एवं सहकार्यमा गरिएको थियो । उक्त शिविरको लागि औषधी बाग्लुङ मेडिकल हलले उपलब्ध गराएको थियो । उक्त क्याम्पसमा २० को टिकट राखिएको थियो । शिविर संचलानको लागि कति खर्च भयो भन्ने बारेमा एकिन जानकारी भने उपलब्ध भ्रएको छैन । शिविरको लागि आवश्यक पर्ने खर्च कसरी संकलन भयो त्यसको बारेमा कुनै तथ्य सार्वजानिक भएको छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो