२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

स्वतन्त्र रुपमा काम गर्न कर्मचारीलाई मन्त्री सापकोटाको निर्देशन

२०७२, १७ माघ आईतवार १२:५८

aganiमाघ १७, हेटौडा । वन तथा भुःसंरक्षण मन्त्रि अग्नि सापकोटाले
स्वतन्त्र रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिनु भएको छ ।

मध्यमाञ्चल क्षेत्रिय वन निर्देशनालय हेटौडाको क्षेत्रिय योजना तर्जुमा गोष्ठिलाई सम्वोधन
गर्दै सापकोटाले सरकारी निकायमा चाहे जति समन्वयन नहुदा डर र त्रासका कारण कार्य सम्पादनमा समस्या
देखिएको भन्दै स्वतन्त्र पुर्वक काम गर्न भन्नु भएको हो । उहाले भन्नु भयो राम्रो काम गर्ने लाई
प्रोत्साहन र नराम्रो काम गर्ने लाइ निरुत्साहित गर्नु पर्छ भन्ने मेरो मान्यता हो । तपाँइ राम्रो काम
गर्नुस मेरो यति आग्रह पनि हो । अहिले भइरहेको तराइ आन्दोलन परेको समस्यामा सरकार सचेत रहेको भन्दै
आन्दोलनमा केहि देशलाइ अगाडि वढ्न नदिन चलखेल भएको पनि उहाले सङकेत गर्नु भयो ।

तराईमा आन्दोलन चलाइरहेका दलहरु पछिल्लो संसोधन पनि सहमति नजीक पुगेको तर सोझा जनतालाइ
विभिन्न आस्वास दिएर सडकमा ओरालेका कारण तत्काल खेलेस सहमतिमा नआएको वताउनु भयो । राजनितीको नाममा हुने
गरेका अपराधलाई छ्ट्याएर वल पुर्वक भएपनि हटाउने चेतावनि दिदै उहाले राष्टको अहितमा वम्ह्राण्डै उत्रिय
पनि सम्झौति नगर्ने उद्धघोष गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !