महेन्द्र केसी, असोज ६ पर्वत ।विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई प्रवासीले सहयोग गरेका छन् । जनप्रगतिशिल मंच यूएइले ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
    विज्ञान प्रविधिमा रुचि राखि घरमा पाइने तथा काम नलाग्ने भनि फालिएका बस्तुबाट विभिन्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी, असोज ६ पर्वत ।विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई प्रवासीले सहयोग गरेका छन् । जनप्रगतिशिल मंच यूएइले ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
    विज्ञान प्रविधिमा रुचि राखि घरमा पाइने तथा काम नलाग्ने भनि फालिएका बस्तुबाट विभिन्न "/>
2026-09-19 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अमनलाई प्रवासीको आर्थिक सहयोग

महेन्द्र केसी,कात्र्तिक ६ पर्वत ।।विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई प्रवासीले सहयोग गरेका छन् । जनप्रगतिशिल मंच यूएइले ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
    विज्ञान प्रविधिमा रुचि राखि घरमा पाइने तथा काम नलाग्ने भनि फालिएका बस्तुबाट विभिन्न प्रकारका विज्ञान प्रविधिका समाग्री बनाएका अमनलाई थप हौसला प्रदान होस् भनी मंचले सहयोग गरेको बताएको छ । शुक्रबार हिमाललय उमाविको प्राङ्गणमा  उनलाई सो पुरस्कार हस्तान्तरण गरिएको थियो । विद्यालयका निमित्त प्राचार्य प्रेम प्रसाद रेग्मीले उनलाई खादा, शैक्षिक समाग्री र नगद हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै रेग्मीले अमनले विज्ञानप्रविधिमा रुचिमात्रै राखि आफ्नो प्रतिभा मात्रै प्रष्फुटन नगरी विश्वभर विद्यालयलाई चिनाउन सफल भएको बताए ।

अमनले आफ्नो क्षमता प्रष्फुटन मात्रै गरेनन् विद्यालयको गरिमा समेत उच्च राख्ने काम गरेको भन्दै अन्य विद्यार्थीहरुले पनि आफुमा भएको प्रतिभा प्रष्फुटन गराउन अग्रसर हुनुपर्नेमा जोड दिए । उनले प्लाष्टिक, तार, काठ, किला, लगायतका समाग्रीहरु संकलन गरेर एक दर्जन भन्दा बढि विज्ञान प्रविधिका समाग्री निर्माण गरेका छन् । उनी केहि समय अगाडीमात्रै शमी साहित्य पुरस्कारबाट सम्मानित समेत भएका थिए । उनलाई हिमालय भूतपूर्व विद्यार्थी समाजले ५ हजार ५ रुपैयाँ नगदले सम्मान गरेको थियो भने निजामति कर्मचारी आधिकारिक ट्रेड युनियन बाग्लुङबाट १ हजार १ सय ११ले सम्मान गरेको थियो भने हालसम्म विभिन्न संघसस्था , व्यक्ति र विद्यालयबाट गरी दर्जनभन्दा बढी सम्मान पाइसकेका छन् ।विज्ञान प्रविधिमा रुचि भएका अमन अन्य क्षेत्रमा समेत उत्तिकै अब्बल मानिएका छन् ।

विद्यालयमा हुने अतिरित्त क्रियाकलाप तथा कक्षामा उनी प्रथम छन् । त्रैमासिक परिक्षमा कक्षा ९ मा विशिष्ट श्रेणीमा उत्तीर्ण समेत भएका उनी अन्य क्षेत्रमा पनि उत्तिकै अब्बल मानिन्छन् । उनका बाबु शिक्षक छन् जसका कारण पनि उनलाई यो हौसला मिलेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो