2026-09-19 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पशु क्वारेन्टाईन चेक पोस्ट महेशपुरको पहिलो चौमासिक बैठक सम्पन्न

सरु शर्मा/कात्तिक ६, परासी । पशु क्वारेन्टाईन चेक पोस्ट महेशपुरको पहिलो चौमासिक बैठक तथा क्वारेन्टाईन समन्वय अन्तरक्रिया कार्यक्रम आज महेशपुरमा सम्पन्न भएको छ । 

भारतवाट हुने चोरी पैठारीलाई निरुतसाहित गर्नका लागि पशु क्वारेन्टाईन भैरहंवाको आयोजनामा उक्त अन्तरक्रिया सम्पन्न भएको हो । 

स्थानीय शुरक्षा निकाय प्रमुख, भन्सार,गाविस प्रतिनिधि, पत्रकारहरुको बिच भएको उक्त अन्तरक्रियावाट भारतमा विभिन्न ठाँउमा बर्डफ्लु रोग देखा परेकाले भारतीय बजारबाट मासुका लागि आयात हुने पशुपंछिको ब्यापारमा विशेष जोडका साथ चेक जाँच गर्नेमा जोड दिईएको छ । 

पशु क्वारेन्टाईन कार्यालय भैरहंवाका पशु चिकित्सक शत्य नरायाण शाह, पशु सेवा कार्यलय नवलपरासीका पशु चिकित्सक पशुराम फुँईयाल , महेशपुर छोटी भन्सारका नायब सुब्बा रेवतिराज गिरी, सिमा प्रहरी चौकी महेशपुरका प्रहरी निरिक्षक शैलेन्द्र कुमार भट्ट लगायतले मासुका लागि आयात हुने माछा, पशुपंछि लगायतका बस्तुमा विशेष जोड दिनुपर्ने बताउनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई