८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अखण्ड नेपालका अध्यक्ष नयाँ शक्तिमा

१८ माघ २०७२, सोमबार १५:०३

माघ १८, हेटौंडा । अखण्ड नेपाल पार्टी मकवानपुर क्षेत्र नम्बर तीनका अध्यक्ष
बासु कार्की नयाँ शक्ति अभियान मकवानपुरमा प्रवेश गरेका छन् । दोस्रो संविधान सभा निर्बाचन २०७० मा
क्षेत्र नम्बर तीनका उम्मेदवार समेत रहेका कार्की आज सोमबार नया“ शक्तिमा प्रवेश गरेका हुन्

नया“ शक्तिको अवधारणा सदाचार,सुशासन,पारदर्शीता र विकासवादी राजनीति एवं औद्योगिक नीति आफुलाई
मन परेको प्रवेश गरेको कार्कीले बताउनुभयो । उहा“लाई नयाँ शक्ति निर्माण अभियान मकवानपुरका संयोजक
प्रल्हाद लामिछानेले स्वागत गर्नुभएको कार्यालय सचिव राजेन्द्र सिम्खडाले बताउनुभयो । उद्योग संघ
मकवानपुरका सचिव समेत रहेका कार्की हेटौ“डा औद्योगिक क्षेत्रस्थित ग्या“सिका टेक्सटाइलनका सञ्चालक समेत
हुन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा