सरु शर्मा/कात्तिक ६, परासी । कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपरासीमा कार्यरत कोष तथा लेखा नियन्त्रक दिपक पौडेलको सरुवा भएको छ । 

बिगत ४ बर्ष दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा/कात्तिक ६, परासी । कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपरासीमा कार्यरत कोष तथा लेखा नियन्त्रक दिपक पौडेलको सरुवा भएको छ । 

बिगत ४ बर्ष दे"/>

2026-09-19 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा कार्यरत कोष तथा लेखा नियन्त्रक दिपक पौडेलको सरुवा

सरु शर्मा/कात्तिक ६, परासी । कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपरासीमा कार्यरत कोष तथा लेखा नियन्त्रक दिपक पौडेलको सरुवा भएको छ । 

बिगत ४ बर्ष देखि नवलपरासी जिल्लामा प्रमुख कोष नियन्त्रकको भुमिका निर्बाह गर्नुभएका कोष नियन्त्रक पौडेलको सडक डिभिजन कार्यालय रुकुममा सरुवा भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपरासीका प्रमुख महेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

पौडेललाई कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलरासीले एक बिशेष कार्यक्रमका बिच बिदाई गरेको छ । कार्यक्रममा बोल्दै कार्यालय प्रमुख भण्डारी लगायतका कर्मचारीले पौडेलको आगामी दिनको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई