२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

खुल्ला फुटवल प्रतियोगिताको उपाधि नर्मल मुस्कानलाई

२०७२, २४ माघ आईतवार ०३:४५

माघ २४, हेटौडा । विरेन्द्र युवा क्लव हेटौडा ८ कमानेको
आयोजनामा माघ ५ गते वाट सरु भएको खुल्ला फुटवल प्रतियोगिता को उपाधि नर्मल मुस्कानले उचालेको छ । आज
भएको फाईनल खेलमा मनकामना युवा क्लव हेटौडा ८ लाइ ३ , १ गोल अन्तरले पराजित गर्दै नर्मल ले उपाधि जितेको
हो । नर्मलको जितमा, सुजन रुम्वा, अस्मिर वाइवा र विम्जन घिमिरेले गोल गरे, त्यस्तै मनकामनाको लागि आकास
लोप्चनले एक गोल गरे । जम्मा ६ टिम सहभागि खेल लिग चरण को अधारमा खेलाइएको थियो ।
makwanpur 1

विरेन्द्र युवा क्लव अध्यक्ष कृष्ण केसिको अध्यक्षतामा
भएको समापन कार्यक्रममा युवक संगठन जिल्ला अध्यक्ष अर्जुन ढुङगानाको प्रमुख आतिथ्यता रहेको थियो । नयाँ
शक्ति मकवानपुरका अभियान्ता धर्मराज पुडासैनिको विशेष आतिथ्यता रहेको कार्यक्रममा स्थानिय समाज सेवि
सुवास गुरुङ , सुदिप राज गिरी लगाएतको आतिथ्यता रहेको थियो ।प्रतियोगिताको द्धितिया पुरस्कार विशेष
अतिथि धर्मराज पुडासैनिले प्रयोजन गर्नु भएको थियो भने अन्य शिल्ड मेडलको प्रायोजन प्रमुख अतिथि अर्जुन
ढुङगानाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !