2026-07-07 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

उखु किसान ट्रेन्चर विधिप्रति आकर्षसित बन्दै

2016-10-23

विमल धामी/कात्तिक ७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकाका उखु किसानहरु टे«न्चर बैज्ञानिक विधिप्रति दिन प्रतिदिन आकर्षसित बन्दै गएका छन् ।

 महाकाली सुगर मिलको सहयोगमा शनिवार बेल्डाँडी–७ बैवाहमा टे«न्चर बैज्ञानिक विधिबाट उखु खेती गरिएको बेल्डाँडीका किसान दुर्गा प्रसाद चौधरीले जानकारी गराउनु भयो । 

शरद कालिन उखु खेती टे«न्चर बैज्ञानिक विधिबाट गर्दा उखु किसानलाई धेरै फाईदा हुने मिलले जनाएको छ । 

महाकाली सुगर मिलका केन मेनेजर सि.डी पाण्डेले नौलो विधिबाट किसानले खेती गर्दा रोग किरा कमहुने, उखुको उभार शक्ती पुरोनो विधि भन्दा २५/३० प्रतिशतले बढी हुने, लगानि कमलाग्ने, यो खेती गर्दा लसुन, तोरी ,मटर, धनिया, आदि जस्ता खेती गरी आर्य आर्जनमा टेवा पुग्ने पाण्डेले बताउनु भयो ।

 पाण्डेले किसानहरुलाई बैज्ञानिक विधि अपनाउन जोड समेत गरेको जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने