२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

महेन्द्र किरण बहुमुखि क्याम्पसमा प्रधानाध्यापकको कार्यकक्षमा ताला बन्दि

२०७२, २४ माघ आईतवार १३:१२

माघ २४, मकवानपुर । मकवानपुरको मनहरी ४ स्थित श्री महेन्द्र किरण बहुमुखि
क्याम्पसमा आज बिध्यार्थिहरुले प्रधानाध्यापकको कार्यकक्षमा ताला बन्दि गरेका छन । बिध्यालयका कक्षा ११
र १२ का बिध्यार्थिहरुले प्रधानाध्यापक राधेलाल मण्डलको कार्यकक्षमा तालाबन्दि गरेका हुन ।


बिध्यार्थीहरुले प्रधानाध्यापक तथा बिध्यालय ब्यवस्थापन समितिको
हेलचेक्रयार्र्ई गरेर बिध्यार्थीहरुको भबिष्य प्रति खेलबाड गरेको आरोप लगााएका छन । प्रधानाध्यापक तथा
बिध्यालय ब्यवस्थापन समितिकै कारण बिगतमा समेत राम्रा शिक्षकहरु बिध्यालयमा टिक्न नसकेर अन्त पलायन भएको
आरोप लगाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !