२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

२०८१, १२ बैशाख बुधबार ०६:२६

बैशाख १२, काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने समझदारीमा बुधबार हस्ताक्षर भएको छ।

कतारका अमीर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा दुवै पक्षबीच समझदारी भएको हो। दुई दिने भ्रमणको दोस्रो दिन नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमीर थानी नेतृत्वको प्रतिनिधिमण्डलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।


यसअघि प्रधानमन्त्री दाहाल र कतारका अमीर थानीबीच भेटवार्ता भएको थियो। वार्ताका क्रममै दुवै देशबीच लगानी र सहकार्यका विषयमा सझदारी भएको हो।

दुई देशबीच महान्यायाधिवक्ता कार्यालय सम्बन्धी, कूटनीतिक तालिम र अध्ययनका विषयमा समझदारी भएको छ। त्यस्तै, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुई वटा समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने