ललित बोहरा ,कार्तिक ८ डडेल्धुरा ।  डडेल्धुरा सदरमुकाममा रहेको क्याम्ब्रिज पब्लिक स्कुलको एउटा भवनमा आगलागि हुदाँ सामान्य क्षति भएको छ । सोमबार दिउँसो साढे १ बजे एक तले भवनको ग्यालरी भित्र एक्कासी लागेको आगोले प्लाष्टिक र काठका दुइ–तीन वटा कुर्चि जलेका आगो नियन्त"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा ,कार्तिक ८ डडेल्धुरा ।  डडेल्धुरा सदरमुकाममा रहेको क्याम्ब्रिज पब्लिक स्कुलको एउटा भवनमा आगलागि हुदाँ सामान्य क्षति भएको छ । सोमबार दिउँसो साढे १ बजे एक तले भवनको ग्यालरी भित्र एक्कासी लागेको आगोले प्लाष्टिक र काठका दुइ–तीन वटा कुर्चि जलेका आगो नियन्त"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा सदरमुकाममा रहेको क्याम्ब्रिज पब्लिक स्कुलको एउटा भवनमा आगलागि

२०७३, ८ कार्तिक सोमबार ०८:३६

ललित बोहरा /कार्तिक ८ डडेल्धुरा ।  डडेल्धुरा सदरमुकाममा रहेको क्याम्ब्रिज पब्लिक स्कुलको एउटा भवनमा आगलागि हुदाँ सामान्य क्षति भएको छ । सोमबार दिउँसो साढे १ बजे एक तले भवनको ग्यालरी भित्र एक्कासी लागेको आगोले प्लाष्टिक र काठका दुइ–तीन वटा कुर्चि जलेका आगो नियन्त्रणमा सलंग्न प्रहरी  निरिक्षक हेमराज घिमीरीले जानकारी दिएका छन । आगलागि बारे समयमै स्थानियहरुले प्रहरीलाई खबर गर्दा आगो नियन्त्रणमा सहज भएको हो । आगो प्रहरी र स्थानियहरुको सक्रियतामा नियन्त्रणमा आएको थियो भने अमरगढी नगरपालिकाको बारुणयन्त्र पनि तयारी अबस्थामा आइपुगेको थियो । आगलागिको कारण थाहा नभएपनि कुनै ब्यक्तिले लगाएको हुन सक्ने प्रहरीको आशंका छ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश