९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

साहाराले पनि गर्याे सेमिफाइनलमा स्थान सुरक्षित

४ फाल्गुन २०७२, मंगलवार १३:४८

जिवराज बख्रेल/ फागुन ४, मकवानपुर । साहार क्लव
हेटौडमा जारी स’मन भोम्जन अन्तराष्ट्रिय आमन्त्रण हेटौडा गोल्डकप फ’टवल प्रतियोगिताको सेमिफाइनलमा
प्रवेश गरेको छ । आजको खेलमा एपिएफ लाई २–० ले पछि पार्दै आर्मीले अन्तीम चारमा स्थान बनाएको हो ।.आजको
खेलमा साहाराको तर्फबाट खेलको २५ औ मिनेटमा जर्सी नंबर ११का शिव सुवेदीले गोल गर्दै टोलीलाई ,१–० को
अग्रता दिलाए ।

पहिलो हाफमा एपिएफलाई निकै दबाबमा राखेको साहाराको लागि दोश्रो गोल उपहार मार्फत
प्राप्त ग¥यो । खेलको ३६ औ मिनेटमा साहाराका जर्सी नं ९ का निशान लिम्बुले गरेको क्रस एपिएफका मिलन
राईले रोक्न खोज्दा त्यो आत्मघाति गोल बन्न पुगेपछि साहारा २–० को अग्रतामा पुग्यो । पहिलो हाफमा
साहाराका जर्सी नं २४ का युगन एलोआगेको उत्कृष्ट प्रहार एपीएफका गोल रक्षकले बचाउ गरेका थिए सुरुमा
एपिएफलाई निकै दबाबमा राखेको साहाराको लागि दोश्रो गोल उपहार मार्फत प्राप्त ग¥यो ।

खेलको ३६ औ
मिनेटमा साहाराका जर्सी नं ९ का निशान लिम्बुले गरेको क्रस एपिएफका मिलन राईले रोक्न खोज्दा त्यो
आत्मघाति गोल बन्न पुगेपछि साहारा २–० को अग्रतामा पुग्यो । पहिलो हाफमा साहाराका जर्सी नं २४ का युगन
एलोआगेको उत्कृष्ट प्रहार एपीएफका गोल रक्षकले बचाउ गरेका थिए । .प्रतियोगिता अन्तर्गत भोलि नेपाल
अािर्म र घरेलु टोलि रीगल हेटौडा विच खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो