2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाको जिल्ला अदालतमा दोभाषे सेवा

कात्तिक ९, पाल्पा । पाल्पा जिल्ला अदालतले चार जनालाई दोभाषे नियुक्ति गरेको छ । 

अदालतले नेपाल भाषा, मगर र अङ्ग्रेजी भाषाका दोभाषे नियुक्त गरेपछि नेपाली भाषा बोल्न नसक्नेका लागि सहज भएको छ । दोभाषे नहुँदा जिल्लाका ग्रामीण क्षेत्रका महिला तथा बालबालिका आफ्ना समस्या बताउन समस्यामा पर्दै आएका थिए । 

जिल्लामा मगर समुदायको बाहुल्य रहेकाले उनीहरुलाई मगर भाषाको दोभाषे नियुक्त गरेपछि राहत मिलेको अदालतका स्रेस्तेदार सुवर्ण खनाल बताउनुहुन्छ । जिल्लामा मगर र नेपाल भाषा बोल्ने समुदायको बाक्लो बस्ती रहेको छ । 

गत आवमा जिल्ला अदालतबाट १०१ जोडीले सम्बन्धविच्छेद गरेको र २३ मुद्दामध्ये १८ मुद्दामा मेलमिलाप भएको अदालतले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई