कात्तिक ९, काठमाडौँ | सामाजिक र आर्थिक सशक्तीकरण तथा शुशासन सम्बन्धी एकदिने अन्तरक्रीया कार्यक्रम सोमबार धादिङको गजुरीस्थित स्रोत केन्द्रको भवनमा सम्पन्न भएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, काठमाडौँ | सामाजिक र आर्थिक सशक्तीकरण तथा शुशासन सम्बन्धी एकदिने अन्तरक्रीया कार्यक्रम सोमबार धादिङको गजुरीस्थित स्रोत केन्द्रको भवनमा सम्पन्न भएको छ ।
2026-10-14 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

सामाजिक र आर्थिक सशक्तीकरण तथा शुशासन सम्बन्धी अन्तरक्रीया सम्पन्न

कात्तिक ९, काठमाडौँ | सामाजिक र आर्थिक सशक्तीकरण तथा शुशासन सम्बन्धी एकदिने अन्तरक्रीया कार्यक्रम सोमबार धादिङको गजुरीस्थित स्रोत केन्द्रको भवनमा सम्पन्न भएको छ ।

समग्र बिकाश सेवा केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथीका रुपमा गजुरी गाबिसका सचिब मनचन धरला रहेका थिए भने समग्र बिकाश सेवा केन्द्रका कार्यक्रम ब्यबस्थापक प्रेमराज ढुङ्गेल, जिल्ला सयोजक इश्वर कंडेल, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका डा. अमृता श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा गजुरी, कुम्पुर र पीडा गाबिसमा सन्चालन भएको सामाजिक परिवारहरुले सामाजिक, आर्थिक र शुशासनको क्षेत्रमा परेको प्रभाबका बारेमा छलफल तथा समिक्षा गर्दै अझ प्रभाबकारी बनाउन अबलम्बन गर्नुपर्ने रणनीतिको बारेमा अन्तरक्रिया गरेका थिए । 

कार्यक्रमको शुरुवाति समयमा भन्दा आम नागरिकमा सामाजिक तथा आर्थिक रुपमा पहुच अभिबृदी भएको सहभागीहरुको भनाइ रहेको थियो । संस्थाले निर्माण गर्ने कार्ययोजनामा यस विषयलाई थप प्रभाबकारी रुपमा समेट्ने समग्र बिकाश सेवा केन्द्रका कार्याक्रम ब्यबस्थापाक प्रेमराज ढुङ्गेल बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने