2026-09-19 10:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको गैंडाकोटमा जुवातास खेल्ने ११ जना पक्राउ

रविन्द्र यादव/ कात्तिक ९, नवलपरासी । गैंडाकोट नगरपालिका–१७ नारायणी किनारास्थित न्यु होलिडे होटलमा जुवातास खेलिरहेको अवस्थामा ११ पक्राउ परेका छन् । गैंडाकोट–१३ बस्ने ४२ वर्षीय मनोज दाहाल समेत ११ जनालाई नगद १ लाख ४१ हजार ३ सय ९५ रुपैयाँ र ६ बुक ताससहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरु नवलपरासीका गैडाकोट १३ बस्ने मनोज दाहाल, अमरापुरी ५ बस्ने श्रीभद्र शाही, गैडाकोट १५ बस्ने कृष्ण खरेल , अमरापुरी १६ बस्ने कृष्ण प्रसाद पौडेल ,अमरापुरी ६ बस्ने बर्ष ३३ को शिव गैरे, कमल रानाभाट, गैडाकोट १३ बस्ने प्रितम थापा, अमरापुरी का रबि खरेल, गैडाकोट १७ प्रमानन्द सापकोटा, ओमकार कडेल र चितवनका कमल सापकोटा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई