सरु शर्मा | कात्तिक ११, नवलपरासी | शिक्षा ऐनको आठौँ संसोधन पछि भएको व्यवस्था अनुसार विद्यालयको नाम सच्चाउन जिल्ला शिक्षा कार्यालय नवलपरासीले दिएको निर्देशन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरु शर्मा | कात्तिक ११, नवलपरासी | शिक्षा ऐनको आठौँ संसोधन पछि भएको व्यवस्था अनुसार विद्यालयको नाम सच्चाउन जिल्ला शिक्षा कार्यालय नवलपरासीले दिएको निर्देशन "/>

2026-07-07 02:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बिद्यालयहरुले शिक्षा कार्यालयलाई नै टेरेनन्


सरु शर्मा | कात्तिक ११, नवलपरासी | शिक्षा ऐनको आठौँ संसोधन पछि भएको व्यवस्था अनुसार विद्यालयको नाम सच्चाउन जिल्ला शिक्षा कार्यालय नवलपरासीले दिएको निर्देशन नवलपरासीका अधिकांश विद्यालयहरुले अटेरी गरेका छन । 

नयाँ ऐनले कक्षा ८ सम्मलाई आधारभुत र कक्षा १२ सम्मलाई मावि तह निर्धारण गरेको थियो । सोहि अनुसार उच्च मावि रहेका विद्यालयलाइ मावि बनाउन जिल्ला शिक्षा कार्यालय नवलपरासीले दुई महिना अघि सवै विद्यालयलाई परिपत्र गरेको थियो । तर सो निर्देशनको अधिकांश विद्यालयहरुले पालना गरेका छैनन । 

अहिले उच्च मावि रहेका विद्यालयहरुले उच्च हटाएर मावि गराउनुपर्ने हुन्छ भने निमावि रहेका विद्यालयलाई आधारभुत तह अन्तरगतको विद्यालय भनि नामाकरण गर्नुपर्ने हुन्छ । यस्तै सोहि अनुसार विद्यालयको लेटरप्याड, छाप लगायत पनि परिवर्तन गर्न कार्यालयले निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी मान बहादुर घिमिरेले बताउनुभयो जिल्ला शिक्षा अधिकारी घिमिरेका अनुसार सबै बिधालयलाई छिटो नाम परिवर्तन गर्न भनिएको छ तर बिधालयहरुले लेटर प्याड, छापमा नाम सच्याएको भएपनि बिधालयको होर्डिङ बोर्ड भने सच्याउन अटेरी गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने