कार्तिक १२ पर्वत ।
 जिल्लामा क्रियाशिल रहदै आएको एकता युवा क्लबले आपसमा सद्भाव र एकता कायम गर्नको लागि खेलक्ुद प्रतियोगिता गर्ने भएको छ ।हिन्दुहरुको दोस्रो ठूलो पर्व शुभ दिपावलीको अबसरपारी एकता क्बलले यहि शनिवार विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको हो । एक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १२ पर्वत ।
 जिल्लामा क्रियाशिल रहदै आएको एकता युवा क्लबले आपसमा सद्भाव र एकता कायम गर्नको लागि खेलक्ुद प्रतियोगिता गर्ने भएको छ ।हिन्दुहरुको दोस्रो ठूलो पर्व शुभ दिपावलीको अबसरपारी एकता क्बलले यहि शनिवार विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको हो । एक"/>
2026-09-20 12:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सद्भावको लागि एकताले खेलकुद प्रतियोगिता गर्ने

कार्तिक १२ पर्वत ।
 जिल्लामा क्रियाशिल रहदै आएको एकता युवा क्लबले आपसमा सद्भाव र एकता कायम गर्नको लागि खेलक्ुद प्रतियोगिता गर्ने भएको छ ।हिन्दुहरुको दोस्रो ठूलो पर्व शुभ दिपावलीको अबसरपारी एकता क्बलले यहि शनिवार विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको हो । एकताचोकमा क्लबले लठो तान्ने, पूरूष÷महिला। मैदा चक्लेट (पुरुष÷महिला), घैंटो फूटाउने (पूरूष÷महिला), फास्ट वाक रेस, गर्ने तयारी गरेको क्लबका अध्यक्ष अच्यूत तिवारीले जानकारी दिएका छन् ।
    उक्त कार्यक्रम सम्पन्न गर्नको लागि ३० हजार खर्च लाग्ने क्लबले अनुमान गरेको छ । क्लबले कार्यक्रम संचालनको लागि कबिन्द्र के.सीलाई मुल संयोजकका रुपमा चयन गरेको छ । एकता क्लबले जिल्लामा समाजिक, धार्मिक तथा पर्यटकीय क्षेत्रमा काम गर्दै        आइरहेको छ ।
 परिवर्तनका सम्बाहक युवा युवाको एकता आजको आवस्यकता’’भन्ने नाराका साथ २०६४ सालमा स्थापना गरीएको यस एकता युवा क्लवले स्थापना काल देखी नै धार्मिक, आन्तरीक पर्यटन प्रबर्दन,शैक्षीक, वातावरणीय, सरसफाई,खेलकुद तथा लोपहुन लागेका भजन भाँडा जगेर्ना लगायतका कार्यहरू गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो