2026-07-25 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

नाकाबन्दीले हार्याेः मैनाली

जिबराज
बख्रेल/चैत २४ मकवानपुर ।  
उपप्रधान एबम महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सिपी
मैनालीले अहिले नाकाबन्दीले हारेको बताउनु भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सभाको ४५औं
महाविधवेशनको हेटौँडामा सुरुभएको महाविधवेशनको उद्घाटन गर्दै उपप्रधान एवं महिला, बालिबालिका तथा समाज
कल्याणमन्त्री मैनालीले नेपालको संबिधानलाई सच्याउ भनेर युरोपीयन युनियन र भारतले मिलेर निकालेको
बिज्ञप्ती प्रति बिरोध पनि गर्नु भयो ।

makwanpur ss
उहाले नेपालको संबिधान सच्याउनका लागि राजनितिक सहमतीबाट सच्याउन सक्षम रहेको पनि वताउनु भयो
। अन्यमुलुकले आन्तीक मामिलामा हस्तक्षप गर्न नपाउने भन्दै उहाले अहिले तराइमा आन्दोलन गर्नेहरु बर्तामा
आउँदैनौ भनिरहेकोमा आपत्ति जनाउनुभयो । बार्ताका लागि समिति बनाउन आग्रह गर्दा पनि समिति बनाएर
नपठाएकोमा उहाँले दुखेसो ब्यक्त गर्नुभयो । सिमांकन मिलाउने कुरा राजनितिक बिषय भएकाले यसलाई
बार्ताबाटनै टुङयाउन चाहेको उहाँले बताउनुभयो ।

संबिधानमा
आफ्ना सोच स्वार्थ राख्नका लागि बार्गेनिङ मात्र गरेको उपप्रधानमन्त्री मैनालीले बताउनुभयो । धेरै लामो
द्धवन्द्धपछी संबिधान जारी भएकाले अब यसलाई कार्यनयनमा लैजाने बेला आएको उहाँको भनाई छ । छिमेकी देश संग
संम्बन्ध बिग्रीएको समयमा पछी गएर तराईका ति प्रदेशहरु प्नि पछी घाँडो हुन सक्ने उहाँले बताउनुभयो ।
मुलुकमा नाकाबन्दी हटेपनि नाकाबन्दीको असर भने अझै बाँकी रहेको उहाँले बताउनुभयो । रेडक्रस सोसाइटी
केन्द्रीय सभाको ४५औं महाविधवेशन भोलिसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक