2026-07-24 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वाईफाईको पासवर्ड शेयर गर्न नमान्दा श्रीमानले गरे श्रीमतीकाे हत्या

साउन १८, काठमाडौँ । छिमेकी देश भारतको हरियाणाको रोहतकमा वाईफाई शेयर गर्न नमान्दा श्रीमानले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।

सूचना पाएर प्रहरीले आरोपित श्रीमानलाई पक्राउ गरेको छ। सोही क्रममा उनलाई अदालतमा हाजिर गरेपछि जेल चलान गरिएको थियो।

भारतीय मिडिया रिपोर्टअनुसार, घटनाबारे जानकारी दिँदै बहू अकबरपुर थानाका एसआई जय भगवानले रोहतकको मदिना गाउँमा पतिद्वारा श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको बताए। अनुसन्धानमा आरोपित श्रीमानले रिसाएर घटना गरेको पाइएको उनले जानकारी दिए।

अजय कुमार साउन ३० गते घरमै मोबाइल चलाउँदै थिए। यसै क्रममा उनको मोबाइलको इन्टरनेट गयो, त्यसपछि उनले श्रीमती रेखालाई मोबाइल हटस्पट अन गर्न भने। तर, यही क्रममा उनकी श्रीमती जनावरको गोबर उठाउँदै थिइन्। त्यसैले आफू व्यस्त रहेको र केही समयपछि गोबर हटाएर हटस्पट खोल्ने बताइन्।

श्रीमतीको यस्तो जवाफ सुनेर श्रीमान् अजय रिसाए र श्रीमती रेखामाथि धारिलो हतियार प्रहार गरेका थिए।

आक्रमणबाट श्रीमती गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको थियो। अनुसन्धान सुरु गर्दा रेखाको धारिलो हतियार प्रहार गरी हत्या भएको खुलेको थियो। त्यसपछि प्रहरीले छापा मारेर फरार रहेका आरोपी श्रीमानलाई मदिना गाउँबाटै पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक