२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

४ नम्बरको वडा भेला एवम् शुभकामना

२०७३, ३ बैशाख शुक्रबार १४:२८

बैशाख ३, हेटौंडा
नेपाली कांग्रेस हेटौंडा(४ नम्बर ईकाईको वडा भेला एवम् शुभकामना आदानप्रदान कार्यक्रम
सम्पन्न भएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् सांसद ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता
र वडा सभापति हरीप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला सचिव बुद्ध
लामा, महासमिति सदस्य रीता खनाल, उमा दाहाल, जिल्ला सदस्य प्रदीप कोईराला, ३ नम्बर क्षेत्रीय सभापति
तारानाथ चौलागाईं, १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, नगर सचिव दीपकलाल खतिवडा, नेविसंघका जिल्ला
सभापति महेन्द्र राउत,१५ नम्बर वडा सभापति चम्फुरत्न लामा, डिएलए केन्द्रीय उपाध्यक्ष केशव काफ्ले, वडा
नागरिक मञ्च संयोजक राजन मैनाली, क्षेत्रीय सदस्य गणेशहरी उप्रेती, सचिव शुक्रराज जोशी लगायतले मन्तव्य
व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !