२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कवि कलानाथ अधिकरी बिशेषांक प्रकाशित

२०७३, ५ बैशाख आईतवार ०३:२२

Kalanath Adhikari

बैशाख ५,
मकवानपुर । चितवनमा साहित्य लेखनको सय बर्ष पुगेको अवशरमा कबि कलानाथ अधिकारी बिशेषांक प्रकाशित भएको छ
। चितवनमा साहित्य लेखनको शुत्रपात गरेकाले उहाँको सम्मानमा चितवन समसामयिक पत्रिकाले उक्त बिशेषंक
प्रकाशित गरेको हो ।

बिशेषंकमा कवि अधिकारीको रचनाहरुमाथि
बिभिन्न साहित्यकारहरुले धारणा राखेका छन्। बिसं २००८ मै मन-धन शिर्षकको खण्डकाब्य प्रकासित गर्नुभएका
अधिकारी थारु भाषाको जितिया पावनी नामक कृतिका लागि चर्चित हुनुहुन्छ। अधिकारीको स्मृति दिवशको अवशर
पारेर शनिबार चितवनको लेबरनगरमा कबि कलानाथ अधिकारी प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा प्रमुख
अतिथि बरिष्ठ पत्रकार पुरु रिसाल, कवि अधिकारिकि सुपुत्री बिश्वकान्ति कलाबति सुमार्गी, नातिहरु अजेयराज
सुमार्गी, अरुणराज सुमार्गी, चितवन समसामयिकका प्रधान सम्पादक प्रा डा नारायणप्रसाद खनाल, सम्पादक
बाबुराम पाण्डे, प्रा केदारनाथ खनाललगायतले संयुक्त रुपमा बिमोचन गर्नुभयो ।

स्वर्गिय कवि अधिकारी स्यंमले स्थापना गरेको बस्ति भएकाले लेवरनगरमा कार्यक्रम गरिएको
हो। साहित्यिक तथा राजनितिक गतिबिधिहरुमार्फत जनचेतना अभिबृद्धिमा महत्वपूर्ण भूभिका निर्वाह गरेका
अधिकारीका अन्य अप्रकाशित कृतिहरुको पनि खोजि हुनुपर्नेमा बक्ताहरुले जोड दिए। कार्यक्रममा चितवन र
मकावानपुरका गरि २० भन्दा धेरै साहित्यकारहरुले रचना वाचन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !