२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपा सांसदको बोल्दै गर्दा लाइन काटिएपछि..

२०८१, २९ श्रावण मंगलवार ०८:२६

साउन २९, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दै गर्दा  माइक काटिएपछि त्यसको विरोधमा केही समय अवरुद्ध हुन पुगेको संसद पुन: सुचारु भएको छ । महत्वपूर्ण विषय सदनमा राख्दै गर्दा माइक काटिएको भन्दै सदनमा विवाद सृजना भएको थियो ।

रास्वापा सांसदले विरोध जनाइरहँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुखले सांसदलाई बोल्ने विषयमा नियन्त्रित गर्ने कुरा अमान्य हुने बताउनु भएको थियो ।


संसदलाई तिमीले यो विषय मात्र बोल्न पाउँछौ भन्ने कुरा मान्य हुँदैन भन्ने विषय सांसदको विशेषाधिकारलाई नियन्त्रणको कुरा भएको भन्दै त्यसो गर्न धारणा राख्नु भएको थियो ।

केहिवेरको सदन अवरोध पछि पुन सभामुखले रास्वपा सांसदलाई समय दिएसँगै पुन संसद सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !