२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राजेन्द्र लिङ्देन भन्छन्– पूर्वराजा ज्ञानेन्द्रलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्छ

२०८१, ३० श्रावण बुधबार १०:००

साउन ३०, काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्ति प्रक्रियामा सहयोग पुर्‍याएवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरूले सिफारिस गर्नुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा टीआरसी विधेयकमाथि छलफलमा भाग लिँदै उनले पूर्वराजालाई बिर्सन नहुने बताए । 


‘द्वन्द्व सम्झौताबाट टुंगिएको हो  । समझौताको एउटा पक्ष राजालाई दलहरूलाई सम्झनुर्थ्यो । जसलो राजगद्दी छाड्न तयार भयो र शान्ति पक्रियामा साथ दियो । आज सम्झनुपर्छ त्यति पूर्वाग्राही बन्न हुन्न । आफ्नो दर्शन र मान्यता  छन् । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राजाको योजदान छैन ?’  

‘आफूले बहुमत र मौका पाउने बितिक्कै सम्झौतालाई बिर्सी दिने आफूले गरेको मात्र ठीक भने दुर्घटनाहरू हुन्छन् । भर्खर बंगलादेशको घटना अरु साथीले उठाउनुभयो । संसदमा प्राप्त बहमुत मात्र ठीक हुने रहेनछ,’ उनले भने । सबै पक्षलाई मिलाएर लैजान उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला