५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काम नगर्ने संस्थालाई कारबाही गर्दा नारा जुलुस गर्दै हिँडे : श्रम मन्त्री भण्डारी

३२ श्रावण २०८१, शुक्रबार ०८:०५

साउन ३२, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले काम नगर्ने संस्थालाई कारबाही गर्दा नारा जुलुस गर्दै हिँडेको बताएका छन् । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्रीले भण्डारीले वैदेशिक रोजगारीमा जानु अघि श्रमिकलाई पूर्व प्रस्थान तालिम दिने संस्थालाई कारवाही गर्दा नारा जुलुस गर्दै हिँडेको बताएका हुन्। 


वैदेशिक रोजगार विभाग र मातहतका निकायबाट गरिएको अनुगमनको क्रममा पढाउँदै नपढाइ हाजिरी मात्रै गरेको देखिएको थियो । त्यसपछि विभागले ४६ वटा संस्थालाई कारबाही गरेको थियो। कार्बाही गर्दै उनीहरूलाई निलम्बन गरेको थियो । 

कारबाहीमा परेकाहरूले कारबाही फुकुवा माग गर्दै उनीहरूले नारा जुलुस गर्दै हिँडेको मन्त्री भण्डारीले बताए।  ‘अनुगमनको क्रममा टेबल कुर्सी समेत नरहेको भेटिएको थियो। त्यसपछि हामीले कारबाही गर्यौ। कारवाही गरेपछि स्पष्टीकरणका लागि समेत अवसर दिएका थियौँ। तर, कसैले पनि चित्तबुझ्दो जवाफ दिनुभएन। अहिले नाराबाजी गर्दै हिँड्नुभयो,’ मन्त्री भण्डारीले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता