२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुकुम पश्चिममा इन्जिनियर आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला

२०८१, २ भाद्र आईतवार ०८:२६

भदौ २, काठमाडौँ ।  रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एक इन्जिनियर मृत फेला परेका छन् । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ का चन्द्रु अधिकारी चौरजहारी वडा नम्बर २ मा आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलका अनुसार ३८ वर्षीय इन्जिनियर आज मध्यान्न १२ बजेतिर आफ्नै कोठामा मृत फेला परेको जानकारी प्राप्त भएको बताउनुभयो ।


अधिकारीले आत्महत्या गरेकाे जस्ताे देखिएकाे र थप अनुसन्धान चलिरहेकाे उहाँले बताउनुभयाे । अधिकारी भाडामा बस्दै आएको कोठाको पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको उहाँको भनाई छ । इन्जिनियर अधिकारी केही वर्ष देखि चौरजहारीमा बस्दै आएको बताइएको छ । घटनाको बारेमा अधिकारीको घरमा जानकारी गराइएको र शवलाई आवश्यक प्रक्रियाका लागि पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको डिएसपी पोखरेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !