भदौ ४, काठमाडौँ । ब्लु डायमण्ड सोसाइटीद्वारा काठमाडौँमा आयोजित गाईजात्रा कार्यक्रममा अल्पसंख्यक महिला तथा पुरुषहरू विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी हुँदै । तस्बिर : प्रदीपराज वन्त ।