ललित बोहरा /डडेल्धुरा । कर्तिक १७- सानै उमेरमा कामको खोजीमा भारत गएका हटैराज–२ गुर्केलीका नरेन्द्रबहादुर चन्द ३० वर्षपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका छन् । १५ वर्षको उमेरमा कामको लागि भारत गएका चन्दलाई एक जापान पाकिस्तानीले दुबईमा जागिर लगाइ दिन्छु । भन्दै पाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /डडेल्धुरा । कर्तिक १७- सानै उमेरमा कामको खोजीमा भारत गएका हटैराज–२ गुर्केलीका नरेन्द्रबहादुर चन्द ३० वर्षपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका छन् । १५ वर्षको उमेरमा कामको लागि भारत गएका चन्दलाई एक जापान पाकिस्तानीले दुबईमा जागिर लगाइ दिन्छु । भन्दै पाक"/>
2026-09-19 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बैतडीका एक जना चन्द ३० वर्षपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा

ललित बोहरा /डडेल्धुरा । कर्तिक १७- सानै उमेरमा कामको खोजीमा भारत गएका हटैराज–२ गुर्केलीका नरेन्द्रबहादुर चन्द ३० वर्षपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका छन् । १५ वर्षको उमेरमा कामको लागि भारत गएका चन्दलाई एक जापान पाकिस्तानीले दुबईमा जागिर लगाइ दिन्छु । भन्दै पाकिस्तान पुर्याएर अलपत्र छोडेका थिए । भारतको मुम्वईबाट बेपत्ता चन्द तीस वर्षपछि सम्पर्कमा आएका हुन् । पाकिस्तानको क्वटा शहरको बलोन मेडिकल कलेजमा अध्ययनरत डोटीका राजेन्द्रप्रसाद फुलाराबाट सम्पर्कमा आएका उनी नेपाल फर्कन चाहेको बताएका छन् ।

     ३० वर्षदेखि घरपरिवारको सम्पर्कमा नआएर बेपत्ता भएका उनी चरम पाकीस्तानमा भईरहेको द्धन्द्धमा पर्ने डरमा बाचीरहेको दुख ब्यक्त गरेको छ । पाकिस्तानको चमन सहरमा बस्दै आएका चन्द सामाजिक सञ्जालबाट सम्पर्कमा आएपछि उनका भतिज ललितचन्द र शंकरबहादुर चन्दसँग फोन सम्पर्कसमेत भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो घर परिवार, गाँउको ठेगाना लेखेर तीस वर्षदेखि पाकिस्तानमा रहेको र नेपाल फर्कन चाहेको बताएपछि उनी सम्पर्कमा आएका हुन् । उनले घर छोड्ने बेला नेपाली सेनाका जागिर दाई रणबहादुर र गंजबहादुर हाल रिटार्यड छन । हराएको लामो समयपछि सम्पर्कमा आउँदा घरपरिवार खुशी भएका हुन् । महेन्द्रनगरमा अध्ययनरत उनका भतिजा ललित चन्दले भने मैले अकल संग  फोनसम्पर्क गरेको र उनले रुदै भने म नेपाल आउन चाहन्छु मलाई नेपालको भुमी प्रतिमाया छ मलाई यता धेरै दुख छ । यस्तै रेडीयो अमरगढीले उहाँसंग प्रत्यक्ष कुरा गरेको छ । उनीलाई  नेपाली भाषा आउदैन । हिन्दीमा कुरा गर्दा उनको एकै माग थियो मलाई नेपाल आउन प्रक्रिया मिलाई दिनु म नेपाल आउन चाहन्छु । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई