२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नक्कली नोट बनाउन प्रयोग हुने मेसिनसहित आठजना पक्राउ

२०८१, १७ भाद्र सोमबार ०८:३३

भदौ १७, काठमाडौँ । प्रहरीले सर्लाहीको गोडैता नगरपालिका–१२ मधुब गाउँबाट नक्कली नोट बनाउन प्रयोग गरिने मेसिनसहित आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ घर भएका २६ वर्षीय सौगात थापा मगर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ४७ वर्षीय विजय लामा, सर्लाहीको गोडैता नगरपालिका–१२ मधुबनी गाउँ बस्ने ३२ वर्षीय जनार्धन सिंह ,रौतहटको चन्द्रपुर नगरपालिका नराई टोल बस्ने ३७ वर्षीय विशाल राई , ललितपुरको ललितपुर महानगरपालिका–१ कुपनडोल बस्ने ३३ वर्षीय सन्जय राना मगर, भक्तपुरको चाङ्गुनारायण नगरपालिका–५ बस्ने ३७ वर्षीय अमिर खत्री, भारत सीतामढीका थाना ४९ वर्षीय राजिव ठाकुर र भारतकै मेजरगन्ज बस्ने ४० वर्षीय सुवोध कुमार रहेका छन्।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसभन्दा अघिपनि प्रहरीले सर्लाहीका विभिन्न स्थानबाट नक्कली नोट बनाउनेलाई पक्राउ गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !