२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जापानमा एक विद्यार्थीले सपिङ सेन्टरबाट हाम फाल्दा पैदलयात्रु सहित २ जनाको मृत्यु

१७ भाद्र २०८१, सोमबार ०८:५४

भदौ १७, काठमाडौँ । जापानकी एक विद्यार्थीले अग्लो सपिङ सेन्टबाट हाल फालेर मृत्युवरण गरेकी छिन् ।

उनीसँगै एक पैदल यात्रुको पनि मृत्यु भएको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार १७ वर्षकी किशोरी विद्यार्थीले शनिवार साँझ हाम फाल्दा ३२ वर्षका महिलालाई किचेर उनको मृत्यु भएको हो । ती विद्यार्थीको आत्महत्याको कारण सार्वजनिक भएको छैन ।


बीबीसीका अनुसार सेप्टेम्बर १ लागेपछि नयाँ कक्षा सुरु हुने भएकोले त्यो अवधिमा धेरै जापानी विद्यार्थीहरूले आत्महत्या गर्दै आएका छन् ।

गत वर्ष मात्रै विद्यालयको समस्या देखाएर ५१४ जापानी विद्यार्थीहरूले आत्महत्या गरेका थिए ।

जापानमा विद्यालय फिर्न नचाहाने विद्यार्थीहरूलाई फुतोको भनिन्छ । फुतोको हुनेहरूको कारण साथीहरूसँगको समस्या तथा उनीहरूले खेप्नु परेको तनाव बताइएको छ ।

जी–७ देशहरूमा जापान एक्लो देश हो जहाँको किशोरकिशोरीहरुको मृत्युको प्रमुख कारण आत्महत्या हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ